शान्ति सम्झौताका लागि ट्रम्पको सर्त : युक्रेन नेटोमा सामेल नहुने, क्रिमिया रुसलाई छाड्दिने

अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको शिखर बैठकपछि जेलेन्स्कीलाई अमेरिका बोलाएका ट्रम्पले युक्रेनलाई नेटोमा सामेल नहुने सर्त र क्रिमिया छाड्न सुझाएका हुन् ।
थप पुरा समाचारको लागि