रेसुङ्गामा ज्येष्ठ नागरिक पार्क निर्माण

२ भदौ, गुल्मी । रेसुङ्गा नगरपालिकामा ज्येष्ठ नागरिक पार्क निर्माण गरिएको छ । वडानम्बर–१ को गेष्टहाउस टोलमा पार्क निर्माण गरिएको हो । ज्येष्ठ नागरिकहरूलाई विश्राम, भेटघाट तथा मनोरञ्जनका अवसर प्रदान गर्ने उद्देश्य पार्क निर्माण गरिएको वडाअध्यक्ष रामप्रसाद पन्थीले बताए । उनका अनुसार पार्क पाँच लाखको लागतमा निर्माण भएको हो । पार्कले स्थानीय ज्येष्ठ नागरिकलाई विश्राम, […]
थप पुरा समाचारको लागि