राष्ट्रिय सभामा अघि बढ्यो निजामती विधेयक : चासोमा कुलिङ पिरियड

२ भदौ, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले निजामती विधेयकमाथि छलफल चलाउँदैछ । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको यो विधेयकमाथि दफावार छलफल अगाडि बढाउन लागिएको हो । आज संघीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफल छ । सैद्धान्तिक छलफलपछि विधेयकमाथि दफावार छलफलको बाटो खुला हुनेछ । संसद् सचिवालयकाअनुसार विधेयकमा १६ वटा समूहमा […]
थप पुरा समाचारको लागि