श्रीलंका टापुबाट ‘महाराजधिराज’ छायांकन सुरु
काठमाडौं । फिल्म ‘महाराजधिराज’को छायांकन सुनसरीबाट सुरु भएको छ । त्यहाँको श्रीलंका टापुबाट सुरु भएको छायांकन उक्त स्थानमा एक हप्तासम्म चल्नेछ । बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानमा हुनेछ । सम्पूर्ण छायांकन भने ७० दिनसम्म चल्ने तालिका छ । परिच्छेद सेनले निर्देशन गरिरहेको फिल्मलाई नवराज थापाले खिचिरहेका छन् । फिल्मलाई […]
थप पुरा समाचारको लागि