चितवनमा बालबालिकाको अपराध संलग्नता, एक वर्षमा ८६ जना पक्राउ

चितवनमा बालबालिकाको अपराध संलग्नता, एक वर्षमा ८६ जना पक्राउ

२ भदौ, चितवन । गत एक वर्षमा बिभिन्न अपराधमा संलग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर/अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, […]

थप पुरा समाचारको लागि
TOP