ट्रम्प र उनको परिवारलाई कर अनुसन्धानबाट दिइएको हो उन्मुक्ति ?
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उनको परिवार र व्यवसायहरूमाथि चलिरहेका करसम्बन्धी अनुसन्धानबाट उन्मुक्ति दिइएको विषयले अमेरिकामा ठुलो राजनीतिक विवाद उत्पन्न गरेको छ । अमेरिकी न्याय विभागले जारी गरेको एक निर्देशअनुसार ट्रम्प, उनका परिवारका सदस्य
थप पुरा समाचारको लागि