प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा पुग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदन

प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा पुग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदन

२ भदौ, काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायहरूमा पठाएका छन् । सभामुख देवराज घिमिरेले निर्देशनअनुसार प्रतिवेदन कार्यान्वयनका पठाएका हुन् । संसद् सचिवालयका अनुुसार सबै दलका संसदीय कार्यालयहरूमा पठाइएको छ । प्रतिनिधिसभामा १४ वटा राजनीतिक दलका […]

थप पुरा समाचारको लागि
TOP