खानेपानीलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड
काठमाडौँ । खानेपानीको पहुँच, व्यवस्थापन तथा नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालको राष्ट्रिय भेलाका सहभागीले सामुदायिक खानेपानी संस्थाहरूलाई कर तथा विद्युत् महसुलमा छुट उपलब्ध गराउन सरकारसँग
थप पुरा समाचारको लागि