आईपीसीसीको मूल्यांकन प्रतिवेदनका लागि नेपालका १० वैज्ञानिक चयन

आईपीसीसीको मूल्यांकन प्रतिवेदनका लागि नेपालका १० वैज्ञानिक चयन

२ भदौ, काठमाडौं । विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आईपीसीसी) सातौं मूल्यांकन प्रतिवेदनका लागि नेपालका १० जना वैज्ञानिकहरू चयन भएका छन् । आईपीसीसीले जलवायु विज्ञानसम्बन्धी नयाँ विषयको जानकारी र जलवायु परिवर्तनले आगामी दिनहरूमा विश्वमा के कस्ता असर पार्न सक्छ भन्नेबारे व्याख्या गर्दछ । संसारभरीका वैज्ञानिकहरूले स्वयंसेवी रूपमा काम योगदान गर्ने आईपीसीसीले निकाल्‍न लागेको सातौं प्रतिवेदन […]

थप पुरा समाचारको लागि
TOP