हेटौँडाबाट खैरो हिरोइन सहित ३ जना पक्राउ

हेटौँडाबाट खैरो हिरोइन सहित ३ जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट अवैध लागू औषध खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा १ चौकी टोलबाट अटोमा ल्याइरहेको खैरो हिरोइनसहित ३ जना पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP