फिल्म खेल्न काठमाडौं आइपुगिन् निरुता, ‘३६ को आँकडा’को छायांकन सुरु

फिल्म खेल्न काठमाडौं आइपुगिन् निरुता, ‘३६ को आँकडा’को छायांकन सुरु

काठमाडौं । रेखा थापाको आगामी फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्न अभिनेत्री निरुता सिंह काठमाडौं आइपुगेकी छन् । यो फिल्मको छायांकन सोमबारदेखि सुरु हुँदैछ । मुम्बईबाट आइतबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी उनले केही मिडियासँग कुरा गर्दै आफू उत्साहित रहेको बताइन् । निरुताले भनिन्, ‘अब म कहिँ पनि जादिनँ । निरन्तर नेपाली फिल्ममा काम गर्छु […]

थप पुरा समाचारको लागि
TOP