नेपाल बिजनेस समिट सम्पन्न, लगानीमैत्री वातावरणमा जोड
७ जेठ, काठमाडौं । नेपाल बिजनेस समिट २०२६ काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । यो समिट नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई), नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की), कन्फेडेरेसन अफ बैंकिङ एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स नेपाल (सिबिफिन) र फेडेरेसन अफ एक्सपोर्ट इन्टरप्रेन्योर्स नेपाल (फिन) को संयुक्त पहलमा भएको हो । समिटका मुख्य वक्ता तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान […]
थप पुरा समाचारको लागि