मधेशवादी नेताको दोहोरो चरित्रले मधेशले अधिकार पाउन सकेन : अनिल झा
मधेशमा जय मधेश भन्ने र काठमाडौंमा संघीय अभिवादन भन्ने राजनीतिक दलका नेताहरू भएकाले मधेश अधिकारहरूबाट संकुचित हुनु परेको उनको तर्क छ ।
थप पुरा समाचारको लागि