राष्ट्रिय सहकारी बैंकको निर्वाचन : दलीय आस्थाका आधारमा प्यानल खडा गर्ने कार्य रोक्न निर्देशन
काठमाडौँ । सहकारी विभागले राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ संस्थाहरूको सञ्चालक समिति निर्वाचनमा राजनीतिक दलहरूले दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूलाई
थप पुरा समाचारको लागि