काभा महिला भलिबल च्याम्पियनसिपमा लागि आठवटै टोली तयार
७ जेठ, काठमाडौं । शुक्रबार देखि काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ । च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपालसहित भारत, कीर्गिस्तान र माल्दिभ्स समूह ए मा छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह बीमा छन् । नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । सहभागी सबै टोलीले प्रतियोगिताको […]
थप पुरा समाचारको लागि