नैनशोभाको सुपारी

नैनशोभाको सुपारी

दाउराका भारी बोकेर तीन युवती बागमतीको साँघुतिर आउँदै थिए । घोडामा सवार एक तरबारधारी पुरुषले वारिबाट युवतीहरूलाई हेरिरहेको थियो । ऊ सवार घोडा स्थिर देखिन्थ्यो तर उसको अधीरता बुझिनसक्नुको थियो । ऊ दायाँबायाँ हल्लिरहेको थियो

थप पुरा समाचारको लागि
TOP