राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ :  शंकर पोख्रेल

राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ :  शंकर पोख्रेल

२ भदौ, धनगढी । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् । कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोख्रेलले अहिले संविधान संशोधनको वातावरण नबनेको बताउँदै बहुमत पुग्ने भएपछि संविधान संशोधनको काम पनि अघि बढ्ने बताएका हुन् । ‘संविधान संशोधनजस्तो विषय एकैपटक प्रवेश गर्ने […]

थप पुरा समाचारको लागि
TOP