भनसुनका आधारमा हुने सरुवा विधेयकले रोक्न सकोस् : मन्त्री न्यौपाने

भनसुनका आधारमा हुने सरुवा विधेयकले रोक्न सकोस् : मन्त्री न्यौपाने

२ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्त्वपूर्ण हुने बताएकी छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले भनसुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गरिन् । ‘अब कर्मचारीको भन्सुनका आधारमा […]

थप पुरा समाचारको लागि
TOP