माओवादीलाई शंकर पोख्रेलको सुझाव : पूर्वउपराष्ट्रपतिलाई दलसँग नजोड्नुस्

माओवादीलाई शंकर पोख्रेलको सुझाव : पूर्वउपराष्ट्रपतिलाई दलसँग नजोड्नुस्

२ साउन, धनगढी । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रलाई पूर्वउपराष्ट्रपतिलाई दलसँग नजोड्न सुझाव दिएका छन् । कैलालीमा पत्रकारसँग कुरा गर्दै महासचिव पोख्रेलले महासचिव पोख्रेलले माओवादी केन्द्रले पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याएर गल्ती गरेको भन्दै सच्याउन सुझाव दिएका हुन् । ‘माओवादीले गरेको गल्ती हामी गर्दैनौं, बरु सच्चिन आग्रह गर्छौं’, उनले भने, ‘राष्ट्रकै अभिभावकीय भूमिकामा रहिसकेका व्यक्तिहरूलाई […]

थप पुरा समाचारको लागि
TOP