बागमती सरकारको लगानीमा गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला बन्ने
मकवानपुर । बागमती प्रदेश सरकारले ललितपुरको गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने भएको छ । प्रदेश सरकारको लगानीमा गोदावरी नगरपालिका–१०, टाहाखेलमा आधुनिक गोदावरी बहुउद्देश्यीय रङ्गशाला निर्माण हुने भएको हो। बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त
थप पुरा समाचारको लागि