गुजरातसँग ८९ रनले पराजित भएपछि चेन्नई आईपीएलको प्लेअफ दौडबाट बाहिरियो

गुजरातसँग ८९ रनले पराजित भएपछि चेन्नई आईपीएलको प्लेअफ दौडबाट बाहिरियो

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबारको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ । प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको चेन्नई यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ

थप पुरा समाचारको लागि
TOP