विराटनगरमा पूर्वराष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीले गरिन् स्वागत

२ भदौ, विराटनगर । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि कोशी प्रदेशको राज्यमन्त्री विराटनगर विमानस्थल पुगेकी छन् । पछिल्लो समय कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग असन्तुष्ट बनेकी राज्यमन्त्री सृजना राई सोमबार भण्डारीलाई स्वागत गर्न विराटनगर विमानस्थल पुगेकी हुन् । नेकपा एमालेले विद्या भण्डारीको पक्षमा बहस तथा छलफल गर्न पार्टी […]
थप पुरा समाचारको लागि