पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छ : मन्त्री पाण्डे

२ भदौ, पाल्पा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पाल्पाले आज तानसेनमा आयोजना गरेको भेटघाटमा उनले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसकाे विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए । पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी […]
थप पुरा समाचारको लागि