सिम्पल खरेल बनिन् स्पोटीफाईमा मासिकरुपमा धेरै सुनिने नेपाली संगीतकर्मी

सिम्पल खरेल बनिन् स्पोटीफाईमा मासिकरुपमा धेरै सुनिने नेपाली संगीतकर्मी

काठमाडौं । गायिका सिम्पल खरेलले युट्युबपछि स्पोटीफाईमा धेरै सुनिने नेपाली संगीतकर्मीको इतिहास रचेकी छन् । सोमबारसम्म विश्वसंगीतको लोकप्रिय अडियो प्लाटफर्म स्पोटीफाईमा खरेललाई मासिकरुपमा सुन्ने श्रोताको संख्या १६ लाख २२ हजार नाघेको छ । यो तथ्यांक लोकप्रिय गायक सुशान्त केसीलाई सुन्नेको भन्दा दोब्बर हो । सुशान्तलाई मासिकरुपमा सुन्नेको संख्या ७ लाख ६६ हजार छ । स्पोटीफाईमा […]

थप पुरा समाचारको लागि
TOP