जलवायु परिवर्तनले कुनै देश, भूगोल र दल चिन्दैन : परराष्ट्रमन्त्री राणा

२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्युनीकरणका लागि राष्ट्रिय एजेन्डाका रुपमा कानुन बनाउन आवश्यक रहेको बताएकी छिन् । हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन कुनै भूगोल र सीमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको संकट भएकाले यस समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक […]
थप पुरा समाचारको लागि