बालेन लक्षित गगनको प्रश्न– लोकप्रिय छु भनेर जे पनि गर्न पाइन्छ ?

बालेन लक्षित गगनको प्रश्न– लोकप्रिय छु भनेर जे पनि गर्न पाइन्छ ?

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रधानमन्त्रीलाई संविधानले बाँधेको स्मरण गराएका छन् । सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले सरकार र प्रधानमन्त्रीलाई संविधान स्मरण गराएका हुन् । ‘सरकार र प्रधानमन्त्री संविधानभन्दा माथि हुनुहुन्न । कानुनभन्दा माथि हुनुहुन्न । सरकारको प्रधानमन्त्रीका पनि सीमा छन्,’ […]

थप पुरा समाचारको लागि
TOP