कवि तथा संगीतकार नन्दनको निधन

कवि तथा संगीतकार नन्दनको निधन

चितवन । कवि तथा संगीतकार प्रेमविनोद नन्दनको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा आइतबार (भदौ १) राति चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार, उनी लामो समयदेखि श्वासप्रश्वासलगायत समस्याबाट ग्रसित थिए । वि.सं. २०११ सालमा ‘झटारो’ गीतिसंग्रह प्रकाशन […]

थप पुरा समाचारको लागि
TOP