सबै जातजातिको भाषा संरक्षण गर्नु सरकारको दायित्व : मुख्यमन्त्री बानियाँ

सबै जातजातिको भाषा संरक्षण गर्नु सरकारको दायित्व : मुख्यमन्त्री बानियाँ

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक गणतन्त्रमा सबै जातजातिको मातृभाषा संरक्षण गर्नु सरकारको दायित्व भएको बताएका छन् । ३१औं तामाङ प्रशारण दिवसको अवसरमा हेटौंडामा आयोजित ‘अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह’ मा मुख्यमन्त्री बानियाँले तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री बानियाँले जाति र भाषाको नाममा […]

थप पुरा समाचारको लागि
TOP