एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडी सम्मानित

एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडी सम्मानित

२ भदौ, काठमाडौं । हिमालयन इन्टरनेशनल एकेडेमी नेपालले विभिन्न प्रतियोगितामा पदक जित्न सफल एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई सम्मान गरेको छ । एसकेबीसी तेक्वान्डो डोजाङका खेलाडीको जुनियर ग्रेडिङ कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो । सुभासचन्द्र बोहरा, तुषारसिंह ठकुरी, दक्षता रावल, एलेक्सा पाण्डे, आभास देव, दिप्सन थापा र दिपन थापा सम्मानित भए । चौथो बागमती प्रदेशस्तरीय खुला […]

थप पुरा समाचारको लागि
TOP