डिसेम्बरमा आम चुनाव गराउने म्यानमारको सैनिक सरकारको घोषणा

डिसेम्बरमा आम चुनाव गराउने म्यानमारको सैनिक सरकारको घोषणा

२ भदौ, काठमाडौं । म्यानमारको सैनिक सरकारले आगामी डिसेम्बरमा आम चुनाव गराउने घोषणा गरेको छ ।  सैनिक सरकार प्रमुख जनरल मिन आङ ह्वाइङले आगामी डिसेम्बर २८ मा आम चुनाव घोषणा गरेका हुन् । म्यानमारमा सन् २०२१ मा सैनिक कू भएपछि पहिलो पटक चुनाव गराउन लागिएको हो । सन् २०२१ मा सेनाले सत्ता कब्जा गर्दै लोकतान्त्रिक […]

थप पुरा समाचारको लागि
TOP