स्वास्थ्य सेवाका कर्मचारीहरूलाई पनि निजामती विधेयकमा समेट्नुपर्छ : सांसद भट्टराई

स्वास्थ्य सेवाका कर्मचारीहरूलाई पनि निजामती विधेयकमा समेट्नुपर्छ : सांसद भट्टराई

२ भदौ, काठमाडौं । नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीहरूका मागहरू समेत संघीय निजामती विधेयकमा समेटेर लैजानुपर्ने माग राखेका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवार बैठकमा संघीय निजामति सेवा विधेयकमाथि सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो माग राखेका हुन् । विधेयकमा साना तथा निजामती सेवा बाहिरका कर्मचारीहरूलाई पनि समेटेर अघि बढ्नुपर्ने […]

थप पुरा समाचारको लागि
TOP