कास्कीका नन्दप्रसादको जीवनयात्रा समेटिएको स्मृतिग्रन्थ विमोचन

२ भदौ, कास्की । कास्कीका शैक्षिक अगुवा नन्दप्रसाद अधिकारीको प्रथम स्मृति दिवसको अवसर पारेर स्मृतिग्रन्थ विमोचन गरिएको छ । आइतबार पोखरामा अधिकारीको परिवारले प्रकाशन गरेको ग्रन्थ एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी, प्रदेश सभा सदस्य भीमबहादुर कार्कीलगायतले संयुक्त विमोचन गरे । स्मृतिग्रन्थमा स्व.अधिकारीको परिवारका सदस्य, उनका विद्यार्थी, उनीसँगै […]
थप पुरा समाचारको लागि