इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

२ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभी) का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया किएडललाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा मिडल ब्लकर/अपोजिट ओउमायालाई अनुबन्ध गरेको घोषणा गरेको छ । काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ […]
थप पुरा समाचारको लागि