केनको ह्‍याट्रिकमा बायर्नले जित्यो जर्मन डीएफबी पोकलको उपाधि

केनको ह्‍याट्रिकमा बायर्नले जित्यो जर्मन डीएफबी पोकलको उपाधि

१० जेठ, काठमाडौं । बायर्न म्युनिखले स्टुटगार्टलाई हराउँदै जर्मन डीएफबी पोकलको उपाधि जितेको छ । फाइनलमा ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखले स्टुटगार्टलाई ३–० ले पराजित गर्दै लिग र कप ‘डबल’ पूरा गरेको हो । बर्लिनस्थित ओलम्पियास्टाडियनमा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा केन चम्किए । उनले ५५औं […]

थप पुरा समाचारको लागि
TOP