संवैधानिक परिषद् विधेयक केही समय अझै होल्ड हुने

संवैधानिक परिषद् विधेयक केही समय अझै होल्ड हुने

२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ केही समय अझै होल्ड हुने भएको छ । यो विधेयक अगाडि बढाउने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच हालै संवाद भएको छ । सभामुखको कार्यकक्षस्थित सिंहदरबारमा आइतबार भएको […]

थप पुरा समाचारको लागि
TOP