विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज नियमन गर्न नियमावली ल्याउँदैछौं : शिक्षामन्त्री

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज नियमन गर्न नियमावली ल्याउँदैछौं : शिक्षामन्त्री

१० जेठ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको जानकारी दिएका छन्। आइतबार आयोजित एक कार्यक्रममा उनले विदेशी विश्वविद्यालयसम्वद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिएका हुन् । उनकाअनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानुन […]

थप पुरा समाचारको लागि
TOP