उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाले बनायो राजनीतिक संवाद समिति

उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाले बनायो राजनीतिक संवाद समिति

२ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीले अरु व्यक्ति तथा शक्तिसँग सहकार्य र एकताको पहल लिन उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा संवाद समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष बिमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान छन् । हालै सम्पन्न केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपदेयता अझ बढेकाले समान […]

थप पुरा समाचारको लागि
TOP