रुपन्देहीका आठ स्थानीय तहमा रास्वपाको नयाँ नेतृत्व चयन
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीका विभिन्न पालिकामा धमाधम नयाँ नेतृत्व चयन गरिरहेको छ । आइतबारसम्म जिल्लाका ८ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको र बाँकी पालिकामा पनि केन्द्रले तोकेको समयसीमाभित्र अधिवेशन
थप पुरा समाचारको लागि