विपन्न-गरिब विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधाको प्रस्ताव
२ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको जारी बैठकमा सांसदहरूले निजी विद्यालयको पूर्ण छात्रवृत्तिमा आवास सुविधा राख्नुपर्नेमा जोड दिएपछि मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो । मन्त्रालयको यस्तो प्रस्तावपछि समितिमा अहिले यो विषयमाथि छलफल […]
थप पुरा समाचारको लागि