‘बिग बोस सिजन १९’ देखि ‘पिसमेकर २’सम्म : यो साता ओटीटीमा के हेर्ने ?

काठमाडौं । यससाता ओटीटीमा केही रोचक फिल्म र सिरिज आउनेछन् । ‘बिग बोस सिजन १९’देखि थलैवन थलवी, माँसम्मका शो र फिल्म आउने तयारीमा छन् । रिलिजलाई लिएर दर्शक उत्साहित छन् । बिग बोस सिजन १९ सलमान खानले होस्ट गर्ने चर्चित भारतीय शो ‘बिग बोस’को १९ औं सिजन अगस्ट २४ देखि जियो हटस्टारमा आउनेछ । ‘घरवालोंकी […]
थप पुरा समाचारको लागि