रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत जाँच गर्न अस्पताल पठाइयो

रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत जाँच गर्न अस्पताल पठाइयो

२ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थिए । सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि […]

थप पुरा समाचारको लागि
TOP