भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । प्रहरीले सप्तरीबाट भ्रष्टाचार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुरुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित प्रमाणपुरबाट भ्रष्टाचार मुद्दामा फरार जनक किशोर चौधरीलाई पक्राउ गरिएको सप्तरीका एसपी गौतम केसीले रातोपाटीलाई बताए । सोमबार बिहान
थप पुरा समाचारको लागि