अनुकूल मितिमा भारत भ्रमणमा आउन ओलीलाई मोदीको निम्तोपत्र

अनुकूल मितिमा भारत भ्रमणमा आउन ओलीलाई मोदीको निम्तोपत्र

२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् । मोदीको निम्तोपत्र लिएर आइतबार भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आएका थिए । उनले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । उक्त भेटमा मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । सोमबार […]

थप पुरा समाचारको लागि
TOP