कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकांश सेवा ‘अटोमेटिक’

कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकांश सेवा ‘अटोमेटिक’

कार्यालयमा दर नै तोकेर सेवाग्राहीसँग घुस खाने गरिएको र घुसविना कुनै पनि काम नहुने विषयमा अनलाइनखबरले निरन्तर समाचार प्रकाशित गरेपछि कार्यालयले प्रदान गर्ने अधिकांश सेवा ‘अटोमेटिक’ बनाइएको हो ।

थप पुरा समाचारको लागि
TOP