एलिना, शान्तिश्री, लक्ष्मी र मञ्जु : कसको बन्ला उत्कृष्ट तीज गीत ?

काठमाडौँ । चौंथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२ को उत्कृष्ट ५ मनोनयन घोषणा भएको छ । सर्वोकृष्ट तीज गीतको विधामा शान्तिश्री परियारको ‘काली पसकी २’, लक्ष्मी मल्लको ‘तीजका गीत’, लक्ष्मी पुरी प्रधानको ‘घन्काइदेऊ मादलु’, मञ्जु पौडेलको ‘छैन नि चोलिया’ र एलिना चौहानको ‘छोरीको शीर आमा’बीच प्रतिस्पर्धा हुनेछ । अवार्डको चौथो संस्करणमा विभिन्न २१ विधामा […]
थप पुरा समाचारको लागि