फाइनान्स कम्पनी : १५ मध्ये ३ वटा मात्रै लाभांश दिने क्षमतामा

फाइनान्स कम्पनी : १५ मध्ये ३ वटा मात्रै लाभांश दिने क्षमतामा

२ भदौ, काठमाडौं । सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीमध्ये यो वर्ष १२ वटाले सेयरधनीलाई लाभांश दिन नसक्ने अवस्थामा पुगेका छन् । ३ वटा फाइनान्स कम्पनी मात्रै लाभांश दिन सक्ने हैसियतमा देखिएका छन् । मञ्जुश्री, आईसीएफसी र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लाभांश दिन सक्ने हैसियतमा छन् । लाभांश दिन नसके पनि मल्टिपर्पस फाइनान्सको वितरणयोग्य नाफा […]

थप पुरा समाचारको लागि
TOP