न्यायाधीश र वकिलको सम्पत्ति छानबिन गर्न माग

न्यायाधीश र वकिलको सम्पत्ति छानबिन गर्न माग

१० जेठ, काठमाडौं । सांसदहरूले न्यायाधीश र कानुन व्यवसायी (वकिल)को सम्पत्ति छानबिनको प्रस्ताव गरेका छन् । सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिको सम्पत्ति छानबिनको माग गरिरहेका बेला सांसदहरूले न्यायाधीश र वकिलको सम्पत्ति समेत छानबिनको प्रस्ताव गरेका हुन् । ‘भारतमा वेबसाइटमा हेर्‍यो भने न्यायाधीशका सम्पत्ति देखिन्छन्, अहिले पनि हामी हेर्न सक्छौं,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि […]

थप पुरा समाचारको लागि
TOP