हिम स्टार ऊर्जा कम्पनीको सेयर डिम्याट खातामै रोक्का

हिम स्टार ऊर्जा कम्पनीको सेयर डिम्याट खातामै रोक्का

२ भदौ, काठमाडौं । हालै आईपीओ निष्कासन गरी डिम्याट खातामा पठाइएको हिम स्टार ऊर्जा कम्पनीको सेयर खातामै रोक्का गरिएको छ । सोमबार नै सो सेयर डिम्याट खातामा पठाइएकोमा प्राविधिक त्रुटि देखिएकाले रोक्का गरिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले स्पष्ट पारेको छ । ‘सेयर रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधि एनआईसी एसिया क्यापिटलबाट प्राविधिक त्रुटि हुन गएको देखिएकाले उक्त […]

थप पुरा समाचारको लागि
TOP