दोर्दी खोलामा पौडी खेल्न पसेका एक युवक बेपत्ता   

दोर्दी खोलामा पौडी खेल्न पसेका एक युवक बेपत्ता   

२ भदौ, लमजुङ । लमजुङको दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक युवक बेपत्ता भएका छन् । लमजुङ दोर्दी गाउँपालिका–३ स्थित दोर्दी खोलामा चितवनको कालिका नगरपालिका–१० का १९ वर्षीय उत्तरकुमार प्रजा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहका अनुसार बेपत्ता युवक सोही स्थान नजिकैको उत्तरदेवी कृषि तथा पशु फार्ममा काम […]

थप पुरा समाचारको लागि
TOP