रौतहटका प्रहरी प्रमुख भन्छन्- अदालतको पत्र आएपछि कारबाही अघि बढ्छ

रौतहटका प्रहरी प्रमुख भन्छन्- अदालतको पत्र आएपछि कारबाही अघि बढ्छ

२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान गर्न आदेश दिएसँगै थन्किएको फाइल पुन: खोलिन सम्भावना बढेको छ । १८ वर्षअघिको गौर नरसंहारको अनुसन्धान गर्न माग गर्दै त्रिभुवन साहले दिएको निवेदनमा सोमबार सर्वोच्च अदालत अनुसन्धान गर्न परमादेश दिएपछि अनुसन्धानको बाटो खुलेको छ । यो घटनामा २७ जना माओवादीका कार्यकर्ताको हत्या भएको थियो । लामो […]

थप पुरा समाचारको लागि
TOP